१. अप्ठ्यारोको बीचमा नै अवसर लुकेको हुन्छ ।
२. जसले जीवनमा कुनै गल्ती नै गरेन, उसले जीवनमा केही गर्ने प्रयास नै गरेन ।
३. सफल मानिस होइन असल मानिस बन्ने प्रयास गर।
४. अरुको लागि बाँचेको जीवन मूल्यवान हुन्छ ।
५. कल्पना, ज्ञानभन्दा बढी शक्तिशाली हुन्छ ।
जिनियस व्यक्तीहरु १% ट्यालेन्ट र ९९% मिहिनेती हुन्छन।
६. जबसम्म प्रयास गर्न छोड्दैनौ, तबसम्म तिमी असफल भएको मानिदैनौ ।
७. हामीले जब हामीमा भएको सिमिततालाई स्वीकार्छौं, तब त्यसलाई जितेर अगाडी बढ्न सक्छौं ।
८. पहिले तिमीले खेलको नियम राम्रो संग बुझ्यौ भने मात्र त्यो खेल अरुले भन्दा राम्रो खेल्न सक्छौं ।
९. जहाँ समस्या हुन्छ त्यहाँ समधान पनि हुन्छ। संसारमा कुनै समस्या छैन जस्को समाधान नहोस्।
१०. शिक्षा भनेको त्यो हो कुरा जुन स्कूलमा सिकाईएका कुराहरू बिर्से पछि याद हुन्छ।
११. एउटा प्रश्न जुन कहिलेकाँही मलाई अलमल्लमा पार्दछ: म पागल छु वा अरु पागल हुन्न।
१२. जीवन साइकल चलाउने जस्तो हो। यदि तपाईंको सन्तुलन कायम गर्न चाहनुहुन्छ भन्र तपाईंलाई साईकल चलाई राख्नु पर्ने हुन्छ।
१३. जीवन बाँच्नका लागि केवल दुई तरिकाहरू छन्। एउटा यो हो कि केहि पनि चमत्कार नहोस् र दोस्रो, मानौं सबै चीज एक चमत्कार होस् ।
१४. यदि तपाईं सिक्न छोड्नु हुन्छ भने तपाईं मर्न सुरु गर्नु हुन्छ।
१५. तपाईं तब असफल हुनुहुनेछ जब तपाईं प्रयास गर्न छोड्नु हुनेछ।
१६. कहिले काहि यस्तो समय आउँदछ जब मस्तिष्कले ज्ञानको उच्च स्तरमा पुग्छ तर कहिलै प्रमाणित गर्न सक्दैन कि त्यहाँ कसरी पुग्यो।
म कहिले काहीँ महिना र बर्ष भरी सोचिरहन्छु। ९९ पटक मेरो निष्कर्ष गलत हुन्छ र सयौं पटकमा सहि साबित हुन्छ।
यो पनि पढ्नुहोस्:महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका केहि अनमोल बिचारहरु पहिलो खण्ड