१. संसारका लागि तिमी मात्र एक मान्छे हौ, तर मात्र एक मान्छेका लागि तिमी पुरै संसार हौ ।
२. सुन्दर मुहारमा अल्झने नयन भन्दा सुन्दर व्यवहारमा अल्झने मन, धेरै राम्रो हुन्छ ।
३. थाहा छ, तिमी प्रेममा छौ त्यसैले तिमी राति सुत्न चाहदैनौ, किनभने तिम्रो वास्तविकता सपना भन्दा प्यारो छ।
४. कति फरक पर्छ त्यो एक पागल शब्द जो अरुले भने रिस उठ्छ उनिले भने प्यार आउँछ ।
५. सुन्दर मन छ भने माया गर तर मायाको नाममा अरुको मन जलाएर खरानीको ब्यपार चै नगर।
६. जिब्रोले बोल्ने भाषा फरक फरक हुन्छन् , तर आखाले बोल्ने भाषा जहाँ पनि एउटै हुन्छ।
७. त्यो सम्बन्ध कहिले कम्जोर हुदैन जहाँ एक अर्काको कदर, ईज्जत् र विश्वास गरिन्छ।
८. जिन्दगी तब पो सुन्दर लाग्दो रहेछ, जब कसैको लागि मर्न होइन जिउन मन लाग्छ।
९. भिड करोडौंको किन नहोस् खोजी सधै एउटै अनुहारको हुन्छ।
१०. धेरै त जान्दिन म, माया प्रेमको बारेमा तर जब तिमी मेरो अगाडि आउछेउ तब लाग्छ मेरो मेरो खोज सकियो ।