केहि मनछुने लाइनहरु केहि यथार्थ लाइनहरु

१० मनछुने लाइनहरु – खण्ड दुई

१. केही मान्छेहरु यस्तो पनि भेटिन्छन जिन्दगीमा , जोसित कहिल्यै नटुट्ने खालको नाता बनिदिन्छ।

२. जिम्मेवारीको रेनकोट ओढेर निस्किन्छु घरबाट नत्रभने वर्षातमा भिज्ने इच्छा अहिले पनि छ ।

३. एउटा शनिवार नै हो जसले सम्बन्धलाई सम्हाल्छ बाकी दिन त ” किस्ता ” हरुलाई सम्हाल्नमा सकिन्छ।

४. माटो को भित्ता नै मजबुत हुने गर्थ्यो सर ! जबदेखी सिमेन्ट को घर बन्न थाल्यो भत्किन थालेको छ ।

५. समयलाई सोधेर बताउ मलाई …, घाउ के साच्चिकै भरिन्छ ?

६. बाध्यता को नाम लिइ धोका दिएर जान्छन मान्छेहरु , जो माथी बढी विश्वास हुन्छ उसैले घात गरेर जान्छन मान्छेहरु।

७. हरेक सम्बन्ध को लागि प्रेम होस यो जरुरी छैन , कहिले काहीँ बेनाम सम्बन्धको लागि पनि दिल बेचैन रहन्छ।

८. व्यापार भइसकेको आजभोली को सम्बन्ध सौदा गर्नमा जो माहिर छन बस् उहीँ सफल हुन्छन।

९. अरुको लागि जब बाच्ने गर्थे तब कसैको गुनासो थिएन , थोरै आफ्नो लागि के सोचे सारा दुनिया दुश्मन बनेर आयो।

१०. रुखबाट खसिरहेको पातबाट मैले यो सिके की यदि तिमी बोझ बनेउ भने यहा आफ्नाले नै गिराउदा रहेछन् ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!