महात्मा गान्धी, भरताका एक कुशल राजनेता एवं सम्पूर्ण विश्वले नै चिन्ने एक प्रेरणादायी व्यक्तित्व हुन्। सत्य र अहिंसाका पुजारी, जसले कुनै हतियार नउठाई अंग्रेजहरुलाई भारतबाट फिर्ता पठाए र भारतलाई स्वतन्त्र बनाएका थिए। आउनुहोस् यस बिश्वका महान व्यक्तिहरुमा गनिने एक कुशल राजनेता महात्मा गान्धीका बहुमूल्य विचारहरूबाट हामी पनि केही सिकौं।
१. व्यक्ति आफ्नो विचारहरु द्वारा निर्माण गरिएको जीव हो, ऊ जे सोच्छ तेहि बन्छ।
२. आफ्नो उद्देश्यमा बलियो विश्वास भएको एक सूक्ष्म जिवले इतिहासलाई नै बदलिनु सक्दछ।
३. आँखाको सट्टामा आँखा, यसले सम्पूर्ण विश्वलाई अन्धो बनाउँने छ।
४. मौन सबैभन्दा कडा बोली हो। संसारले तपाईंलाई बिस्तारै सुन्नेछ। तपाईं मानवता मा विश्वास नगुमाउन होस् । मानवता समुद्र जस्तै हो; यदि समुन्द्र केही थोपा फोहर छन भने पुरै समुन्द्र फोहर हुँदैन।
५. यसरी बाच्नुहोस कि भोलि तपाईं मर्न लाग्नुभएको छ, यसरी सिक्नुहोस कि तपाईं सधैंभरि बाँच्न लाग्नु भएको छ।
६. म मर्न तयार छु, तर त्यहाँ कुनै कारण छैन जुन म मार्न तयार छु।
७. मेरो धर्म सत्य र अहिंसामा आधारित छ। सत्य मेरो ईश्वर हो भन अहिम्सा त्यसलाई प्राप्त गर्नु साधन हो।
८. सात घनघोर पाप: काम बिनाको धन, विवेक बिना खुशी, मानवता बिनाको विज्ञान बिना, चरित्र बिनाको ज्ञान, सिद्धान्त बिनाको राजनीति, नैतिकता बिनाको व्यवसाय, त्याग बिनाको पूजा। भगवानको कुनै धर्म छैन।
९. पाप संग घृणा गर्नुहोस् र पापीसंग प्रेम गर्नुहोस् ।
१०. विश्व सबैको ‘निड’ को लागी पर्याप्त छ, तर सबैको ‘ग्रिड’ को लागी होइन।
११. कुनै कामले एउटा मनलाई आनन्द दिनु प्रार्थना गर्नका लागि झुकेका हजार शिरभन्दा राम्रो हो।
१२. आफैलाई चिन्ने उत्तम तरिका भनेको अरूको सेवामा आफूलाई डुबाउनु हो।
तपाईंको विश्वासिले तपाईंकाे विचार बन्छ, तपाईंको विचार तपाईंको शब्द बन्छ, तपाईंको शब्द तपाईंको कार्य बन्छ, तपाईंको काम तपाईंको बानी बन्छ, तपाईंको बानी तपाईंको मूल्यहरू बन्छ, तपाईंको मूल्यहरू तपाईंको जीवन बन्छ।
१३. म विश्वका कसैसँग डराउँदिन – म केवल भगवानसँग डराउँछु। म कसैप्रति नराम्रो भावना राख्दिन। – म कसैको अन्यायको सामु झुक्दिन। म असत्यलाई सत्यले जीत्ने छु र असत्यको विरोध गर्दा म आउने सबै कष्टहरू म सहनेछु।
१४. आफ्नो ज्ञानमा आवश्यक भन्दा बढी विश्वास गर्नु तपाईंको मूर्खता हो। तपाईलाई बुझ्न जरुरी छ कि सबैभन्दा शक्तिशाली कमजोर हुन सक्दछ र सबैभन्दा बुद्धिमानीले पनि गल्ती गर्न सक्दछ।
१५. तपाईं मलाई बन्दक बनाउन सक्नुहुन्छ, मलाई यातना दिन सक्नुहुन्छ, तपाईंले यो शरीरलाई नष्ट गर्न सक्नुहुन्छ, तर तपाईं मेरो विचारहरूलाई कहिले रोक्न सक्नुहुन्न।
१६. एक सभ्य तरिले, तपाईं सम्पूर्ण विश्वलाई हल्लाउन सक्नुहुन्छ।