१. मलाई थाहा छैन पाप के हो धर्म के हो, सायद जून काम गर्दा अरुको मन दुख्छ त्यो पाप हो, र जुन कामले अरुको अनुहारमा खुशी ल्याउछ त्यो नै पुन्य हो।
२. कसैले मलाई नराम्रो गरोस् यो कर्म हो उस्को तर कसैलाई म किन नराम्रो गरुँ यो धर्म हो मेरो।
३. सबैलाई बुझाउन जरुरी छैन म कस्तो छु भनेर, बुझ्नेलाई पहिलो भेट नै काफी छ न बुझ्नेलाई पुरै जिन्दगी नै कम पर्छ।
४. धेरै कुरा बदलिदैन उमेर बढेपछी वचपन को जिद्धि सम्झौता मा बदलिन्छ ।
५. असल मान्छेमा पनि एउटा खराबी हुन्छ, त्यो हो उस्ले अरुलाई पनि आफू जस्तै देख्ने गर्छ ।
६. मलाई एक्लै हिड्न धेरै मजा आउछ, न कोहि अगाडि हिड्छ न कोहि पछाडि छुट्छ ।
७. जिन्दगीबाट बस् यति कुरा सिकेको छु कि, कडा घाममा जल्नी तर आफन्तहरुसंग छायाको पर्खाल नमाग्नु ।
८. छोडीदिए किस्मतको रेखाहरुमा भरोसा गर्नलाई जब मान्छे बद्लिन सक्छ भने किस्मत के चिज हो र ?
९. जिबनमा सबै भन्दा ठुलो दर्द दिल टुटेर होइन भरोसा टुटेर हुन्छ।
१०. पिडाको झरिमा म एक्लै थिए तर जब खुसी वर्षन थाल्यो थाहा छैन भिड कता बाट आयो।