केहि मनछुने लाइनहरु

जोसित देखाउनको लागि केही हुदैन ऊनीहरु आफ्नो औकात देखाएर जान्छन् – केही मनछुने लाइनहरु भाग १८

१. भगवानले उनिहरुको आँखाको ज्योतिलाई सहि सलामत राखोस, जसको नजरमा म राम्रो देख्दिन ।

२. त्यो समय को खेल थियो जुन बितेर गयो र अब हामी खेल्छौ र समयले देख्नेछ ।

३. मुल्य यहाँ झुठा मान्छेहरुको हुन्छ किनकी साचो मान्छेहरुलाई यहाँ कसैले मन पराउदैन ।

४. जोसित देखाउनको लागि केही हुदैन ऊनीहरु आफ्नो औकात देखाएर जान्छन् ।

५. तपाइले वर्ष बदलिएको हेरिरहनुभएको छ मैले भर्षभरी मान्छेहरु बदलिरहेको देखिरहेकोछु ।

६. समय – समयमा ठक्कर र धोका मिलिरहनुपर्छ यसबाट आफ्नो को विरानो को थाहा हुन्छ ।

७. माया त्यो होइन जुन गरिरहेको छ माया त्यो हो जुन निभाइरहेको हुन्छ ।

८. दिल चाहे जति नै मैनबत्ती जस्तो किन नहोस दुनियाले यसलाई ढुङ्गाको बनाएर नै छोड्छ ।

९. मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।

१०. मजा लिनु छ भने यात्राको, साथ मा सामान कम राख्नुस जिन्दगीको मजा लिनुछ भने दिल अभिमान कम राख्नुस ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!