१. आफ्नो अस्तित्व बनाउनुहोस कोहि तपाईंलाई छोड्न त सकोस तर भुल्न नसकोस ।
२. दर्द, शोक डर जो पनि छ बस तपाईं भित्रै छ, आफैले बनाएको पिँजडा बाट वाहिर निक्लेर हेर्नुहोस, तपाई पनि एक बादशाह हुनुहुन्छ …
३. जति आवश्यक हुन्छ त्यतिनै बोल्नुहोस, किनकि खानामा यदि नुन कम वा धेरै भयो भने खानाको स्वाद बिग्रन्छ ।
४. जसलाई जति आवश्यक थियो उति नै मेरा साथमा रहे, मैले लिएर हिँडेको थिएँ, भिडमा साँझ हुँदै गर्दा एक्लै भए …
५. जीवनमा केही यस्ता मान्छेहरु पनि भेटिन्छन …
जो अन्जान भएर पनि आफन्त भन्दा पनि धेरै माया र सम्मान दिएर जान्छन र कोहि आफ्नै भएर पनि धोका दिएर जान्छ जान्छन …
६. दुनियाकै सबैभन्दा खतरनाक नदी हो ” भावना ” सबै बग्छन् यसमा …
७. छालहरु को डरले ढुङ्गा कहिल्यै पार हुँदैन, कोशिश गर्ने वालाको कहिल्यै हार हुँदैन ।
८. मेरो अनुहारको मुस्कान हुन उनी, मेरो हरेक चाहना हुन उनी, उनी अरु कोही होईनन मेरी आमा हुन उनि ।
९. खुशी रहन सिक्नुहोस बाँकी सबै चलि नै रहनेछ, कोही आफ्नालाई बिगार्दै रहनेछ, कोही पराईलाई मिलाउँदै जानेछ ।
१०. ” आमा ” सुन्ने सुन्ने जस्तो मलाई घर लाग्दछ
जब आमा हुनुहुन्न मलाई डर लाग्दछ ।
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !