१. मानिसको मानवता त्यो समयमा समाप्त हुन्छ
जब ऊ अरूको दुःखमा हाँस्दछ।
२. चोरी, निन्दा र झूट,
यी तीन चीजले मानिसको चरित्रलाई नष्ट गर्दछन।
३. यदि कडा परिश्रम तपाईंको हतियार हो
भने सफलता तपाईंको दास हुनेछ।
४. कलम, कसम र कदम,
सधैं विचारपूर्वक उठाउनु पर्दछ।
५. हरेक असफलताको पछडि सफलताले तपाईंको बाटो हेरिरहेको हुन्छ। त्यसैले जिबनमा जति असफल भए पनि कोसिस गर्न न छोड्नुहोस।
६. मलाई सबै थाहा छ
यो सोचाइले नै मानिसलाई कुवाको भ्यागुता बनाउँछ।
७. यदि मानव दृढ संकल्पित छ भने केहि पनि असम्भव छैन
असम्भव शब्द त कातरहरुले प्रयो गर्ने शब्द हो।
8. मानवलाई कठिनाइको पनि आवस्यक पर्छ
किनकि सफलताको असली मजा त कठिनाइ पछि मात्र लिन सकिन्छ।
९. मान्छेहरू चाहन्छन्
तपाईं राम्रो गर्नुहोस्
तर यो पनि सत्य हो कि
उनिहरु कहिले चाहँदैनन्
तपाईं उनीहरू भन्दा राम्रो गर्नुहोस्।
१०. महान चरित्र निर्माण, महान र उज्ज्वल विचारहरुबाट मात्र हुन्छ।