१.यदि हामी सहि समय मा सबक सिक्दैनौ भने जिन्दगीले हामीलाई त्यही सबक गलत समय मा सिकाइदिन्छ ।
२.यदि कसैले तपाइको राम्रो कार्यप्रती शंका गर्छ भने गर्न दिनुहोस
किनकी शंका सधै सुन को शुद्धतामा गरिन्छ कोइलाको कालोपन मा होइन।
३.कसैलाई प्रशंसा गर्नुछ भने हामी धेरै पछाडी र आलस्य हुन्छौ तर कसैलाई आलोचना गर्नुछ भने धेरै अगाडि र उत्साहित हुन्छौ ।
४.गलत व्यक्तिसित तर्क गर्नुभन्दा असल व्यक्ती सित सम्झौता गर्नु ठिक हो ।
५.जीवन को त्रासदी यो होइन कि जिन्दगी धेरै छिटो नै समाप्त हुने गर्छ , बल्की यो हो कि जीवन को शुरुवात गर्नमा नै हामी धेरै ढिलो गर्छौ।
६.सम्बन्ध र बिरुवा उस्तै हुन्छन् लगाएर बिर्सनु भयो भने दुबै सुकेर जान्छन् ।
७.अगाडि बढ्ने मान्छेहरुले कहिल्यै कसैलाई बाधा पुर्याउदैन , र अरुलाई बाधा पुर्याउने व्यक्तिहरु कहिल्यै अगाडि बढ्न सक्दैनन् ।
८.जिन्दगीमा कसैले साथ दिदैन यो कुरा आजै बुझिहाल्नुस , मान्छेले तपाइलाई तबमात्र सम्झन्छ जब उ संकटमा परेको हुन्छ ।
९.जो मान्छेले तपाईको पछाडी कुरा काट्ने गर्छन तिनिहरुलाई नराम्रो न सोच्नु बरु खुशी हुनुस किनकी तपाईको निशुल्क प्रचार गरि रहेका हुन्छन् ।
१०.कहिलेकाहीँ आफन्तले भनेको तितो बचनलाई पनि पचाउने गर्नुस् किनकी दबाई तितो हुन्छ तर परिणाम मीठो दिने गर्छ।
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !