१.अनुभव भन्छ कि एक वफादार मित्र हजार आफन्तहरू भन्दा राम्रो हुन्छ …
२.यदि दुई व्यक्तिमा कहिल्यै झगडा हुँदैन भने बुझी हाल्नु कि सम्बन्ध दिल बाट होइन दिमागबाट निभाइरहिएको छ !!
३.भगवान सृप तपाईबाट भएको मेहेनतको फल दिलाउनु हुन्छ, तपाईं बसिरहनु हुनेछ र भन्नु हुनेछ कि भगवान सबै कुरा ठीक गरिदिनुहोस, कहिल्यै केही हुनेवाला छैन यसैले कर्म गरि नै रहनुहोस मेहनत गरिरहनु होस बाँकी सब भगवान मा छोडिदिनुहोस …
४.यदि तपाईंको सपना ठुलो छ भने संघर्ष कसरी सानो हुनसक्छ …
५.मोह खत्तम हुन बित्तिकै गुमाउनेको डर पनि हराएर जान्छ, चाहे धन, वस्तु, सम्बन्ध होस वा जिन्दगी ।
६.जसले पहिलो कदम उठाउँछ अन्तिम पनि उठाउने छ, किनकि पहिलोमा नै अड्चन हुन्छ, अन्तिममा कुनै अड्चन हुँदैन …
७.धेरै समस्याहरू को जवाफ यही हो, म आफ्नो ठाउँमा सहि छु र ऊ आफ्नो ठाउँमा सही छ …
८.गल्तीहरु पनि हुनेछन, र गलत पनि बुझिने छ, यो जिन्दगी हो हजुर, यहाँ तारिफ पनि हुनेछ र दोष पनि दिइनेछ …
९.जसको समस्या पर्दा साथ निभाउने औकात हुँदैन उनीहरुले ठुलाठुला कुराहरु नगर्नु नै राम्रो हुन्छ…
१०.हरेक एक पल बाँच्नुहोस, यो जिन्दगी भरोसा गर्न लायक छैन …
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !