प्रेरक लाइनहरु

जिबन बदल्ने केही प्रेरक लाइन संग्रह चौथो

१. यदि ईश्वर पाउन चाहनुहुन्छ भने काम पनि त्यस्तै गर्नुहोस् जसले ईश्वर बनाई दिने गर्छ तब मात्र ईश्वर संग ईश्वरको मिलन हुन्छ।

२. सफलता न मिले पनि कोशिश गर्न न छोद्नु होस् किनकी ईश्वरले तपाईले सोचेको भन्दा अझ ठुलो सफलता दिने सोच्नु भएको छ कि।

३. जब तपाईं आफुलाई बिश्वास गर्न सुरु गर्नु हुन्छ तब जिबन प्रगतिको दिशा तर्फ मोडिन सुरु गर्छ।

४. हामी सबैले कुनै न कुनै कला लिएर दुनियाँमा आएका हुन्छौं बस त्यो कलालाई बाहिर निकाल्न मेहेन्त गर्न जरुरी हुन्छ।

५. सफलता आफै हिडेर आउदैन त्यहा सम्म हामी पुग्नु पर्छ र तेहा सम्म पुग्ने बाटो पनि हामी आफैले बनाउनु पर्ने हुन्छ केही संघर्षले केही मिहिनेतले।

६. जिवनको हर मोडमा आफुलाई यसरी तयार पारेर राख्नुहोस् कि यदि कसैले तपाईंलाई त भनेर होच्यए पनि तपाईको अनुहारमा मुस्कान आवश।

७. यदि तपाईले हिम्मत गर्नु भएन भने त्यो पाउनु हुने छैन जो तपाईं पाउन चाहनु हुन्छ।

८. एक मिनेटमा जीवन बद्लिदैन तर एक मिनेटमा लिएको निर्णयले तपाइको पुरै जीवन बद्लिदिन सक्छ त्यसैले कुनै पनि निर्णय लिन हतार नगर्नुहोला।

९. लड्नु छ भने आफ्नै कमजोरी संग लड्नुहोस अरु सङ होइन किनकी सफलता आफै माथी गरिने प्रयासले मिल्ने हो अरुको हारले होईन।

१०. जो मान्छेलाई सहि र गलतको समझ हुदाहुँदै पनि गलत बाटो रोज्छ भने उसलाई भगवानले पनि भलो गर्न सक्नु हुन्न।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!