१. सुन्दरता हेर्ने मान्छेको मन र नजरमा हुन्छ किनकि कमि निकाल्नेहरुले त चन्द्रमा मा पनि दाग देख्छन् ।
२. जिन्दगीमा सारै निराश पनि नहुनुहोस किनकी एक न एक दिन सबैको राम्रो समय आउने गर्छ बस आफुलाई तेतिबेला सम्म सम्हालेर राख्नुहोस।
३. जब मान्छे संग काम हुदैन तब उस्ले पटक पटक घडि हेर्ने गर्छ तर जब कोहि मान्छे काममा डुब्छ तब उस्लाई समयको कुनै ख्याल नै हुदैन।
४. जित कहिले पनि ठुलो हुदैन किनकि जित भन्दा जित्ने वाला ठुला हुन्छन् ,
माफी कहिले पनि ठुलो हुदैन किनकी माफी भन्दा माफि गर्ने वाला ठुला हुन्छन्
त्यस्तै सम्बन्ध कहिले ठुलो हुदैन किनकी सम्बन्ध भन्दा सम्बन्ध निभाउने वाला ठुला हुन्छन् ।
५. मानिसलाई रिस तेतिबेला उठ्छ जति बेला उस्को अहंकारलाई ठेस लाग्छ र उस्को अहंकारलाई ठेस तब लाग्छ जब उसलाई आफ्नो हैसियत थाहा हुदैन।
६. सिर मात्र झुक्याएर ईश्वर पाईदैन ईश्वर पाउनको लागि त तपाईको मन झुक्न जरुरी हुन्छ।
७. स्त्रीलाई दिने उपहारहरुमा सबै भन्दा ठुलो उपहार हो सम्मान।
८. निमको पत्तलाई जति नै गुलियो पानीमा राखे पनि त्यो तितो नै रहन्छ त्यसैगरी दुष्ट व्यक्तिलाई जति नै ज्ञान दिए पनि त्यो दुष्ट नै रहन्छ।
९. प्रकाशले बाहिरी दुनियाँको अन्धकारलाई मेटाउने गर्छ र शिक्षाले तपाईं भित्रको अध्यारोलाई मेटाउने गर्छ।
१०. जब मनमा भ्रम, दिमागमा जिद्दी पन र बोलिमा प्रतिस्पर्धा आउछ तब जस्तोसुकै बलियो सम्बन्धले पनि दम तोड्ने गर्छ।
Every line is very sensitive but really and resion of successful life