केहि मनछुने लाइनहरु

केही मनछुने लाइनहरु भाग १६

१. जिवनमा सधै जित्ने मान्छे मात्रै महान बन्ने हैन। समय र परिस्थिति अनुसार कहाँ र कुन ठाउमा हार्नु पर्छ, यो कुराको ज्ञान हुने मान्छे मात्रै महान बन्न सक्छ।

२. यो धर्तीमा भगवानले केवल मनुष्यलाई मात्र मुस्कुराउने गुण दिनु भएको छ, यो गुणलाई गुम्न नदिनुहोस।

३. सब्दलाई कसैले छुन सक्दैन तर सब्दले सबैको मन छुन्छ। त्यसैले सब्दहरुलाई बिचार गरेर प्रयोग गरौं।

४. समस्या सङ भाग्नाले अझै अर्को समस्यालाई जन्म दिन्छ, त्यसैले समस्या सङ भागेर होइन डटेर सामना गर्ने कोशिस गर्नु होस्।

५. मृत्यु एक दिन सबैलाई आउने गर्छ तर सहि तरिकाले जिउन भने कमै व्यक्तिलाई मात्र आउने गर्छ।

६. सम्बन्ध बिग्रनुको एउटा कारण यो पनि हो कि मान्छेहरु आफ्नो गल्ती हुदाहुदै पनि झुक्न चाहदैनन्।

७. तपाईको घाटिमा बेरियाका तपाईका छोराछोरीका हात भन्दा बहुमुल्य गहना अरु हुन सक्दैन।

८. जो मान्छे कहिले कसै सङ कुनै आशा राख्दैन उ सधै खुसी हुने गर्छ।

९. एउटा असल मान्छेलाई धोका दिनु भनेको हिरालाई छोडेर ढुङ्गालाई अपनाउनु जस्तै हो।

१०. बरु एक्लै बस्नु तर त्यो मान्छे सङ कहिलै न बस्नु जस्ले तपाईलाई कुनै महत्त्व दिदैन।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!