१. समय धेरै धारिलो हुन्छ, काटेर त जान्छ तर धेरै काटिसकेपछि …
२. भाग्य लेख्ने तपाईंको हातमा छैन तर भाग्य बदल्ने सृप तपाईंको हातमै छ, किनकी जिन्दगी तपाईंको हो र यसमाथि हक पनि सृप तपाईंको नै हुन्छ ।
३. जबसम्म तपाईं आफै सक्षम हुनु हुन्न तबसम्म अरुलाई सल्लाह नदिनुहोस ।
४. म भोलिदेखि डराउँदिन, किनकि मैले हिजो देखेको छु जुन संघर्षले भरिएको थियो …
५. जिन्दगी भरी याद रहन्छ, मुस्किलमा साथ दिने वाला र मुस्किलमा साथ छोड्नेवाला को …
६. जो व्यक्ति तपाईंको खराब समयमा तपाईंलाई साथ दिदैनन, उसलाई तपाईंको राम्रो समयमा पनि साथ रहने कुनै हक छैन …
७. जहाँ आफ्ना ले पनि साथ छोडेर गइहाल्छन, उहाँ मैले आफैलाई आफु सँग देखेको छु ।
८. बस लक्ष्य मजबुद राख्नुहोस, दुनियाँले के सोच्दछ यसले कुनै फरक पर्दैन …
९. मलाई आफ्नो हदमा रहन मन पर्छ, मानिस यसलाई घमण्ड सम्झिन्छन भने म के गरु …!
१०. आशा धेरै गर्नुभयो भने दिल पनि धेरै दुख्ने छ …
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !