१. जमना पनि कस्तो अचम्म को छ विफलता देखेर हाँस्छ र सफलता देखेर जल्दछ ।
२. समस्या र चाहनाहरु कहिल्यै समाप्त हुँदैनन, जिन्दगीभरी एकपछि अर्को आइरहन्छन …
३. तपाईंको डिग्री केवल एक कागजको टुक्रा हो, तपाईंको असली शिक्षा तपाईंको व्यवहारमा झल्किन्छ ।
४. छोरा बुबाको पैसाले Bullet होइन, बुबा छोराको पैसाले BMW लिनुहोस तब मजा आउने छ …
५. जानेवाला लाई बाटो दिने गर्नुहोस भाव होइन …
६. ब्लक होइन इग्नोर गर्न सिक्नुहोस नत्र तपाईंको सफलता कसरी देख्ने छन ती मान्छे …
७. तारीफ चरित्रको हुनुपर्दछ चित्रको होइन किनकि चित्र बनाउनमा केही दिन लाग्छ र चरित्र बनाउनमा सारा जिन्दगी …
८. “क्षमा” गल्ती हरु को लागि दिइन्छ धोका को लागि होइन ।
९. मानिस कर्म गर्नमा मनमानी गर्न सक्दछ कर्मको फल भोग्न मा होइन …
१०. केहि दिनको लागि हैसियत होइन नियत हुनुपर्दछ ।
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !