केहि यथार्थ लाइनहरु

यथार्थ मन छुने लाइनहरु संग्रह छत्तिस

१. एक तपाईंको प्रेम सच्चा छ आमा, बाँकीमा त शर्तहरु धेरै हुन्छन …

२. यदि जिन्दगीमा केहि पाउनु छ भने तरिका बदल्नुहोस लक्ष्य होइन !!

३. सय ठाउँमा एक फुट खाल्डो खन्नाले पानी भेटिंदैन, बरु एक ठाउँमा सय फुट खाल्डो खन्नाले पानी भेटिन्छ …

४. भिडमा उभिन धेरै सजिलो छ, एक्लै उभिनको लागि ठूलो साहस चाहिन्छ …

५. यदि कसैले तपाइँको लागि ढोका बन्द गर्छ भने उसलाई महसुस गराउनुहोस् कि कुंडी दुवैतिर हुन्छ ।

६. दुनियाँमा मान्छेले हरेक चिज भेट्टाउँछ सृप आफ्नो गल्ती भेटाउदैन ।

७. सुन्न सक्नुहुन्छ भने सहन सिक्नु हुनेछ, र सहन सिक्नु भने भयो भने बाँच्न सिक्नु हुनेछ …

८. एक आमाको लागि सबैभन्दा खुसीको क्षण तब हुन्छ … जब नौ महिना पेटमा हुर्कियको बच्चालाई पहिलो पटक देख्न पाउँछिन ।

९. मेरो पछाडि बोल्नेवालाहरु लाई एउटा कुरा भन्नु थियो ” लागि राख ”

१०. रिस उठ्दा चिच्याउन को लागि कुनै तागत चाहिँदैन तर रिस उठ्दा चुप रहनको लागि धेरै तागत चाहिन्छ ।

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!