केहि यथार्थ लाइनहरु

केही यथार्थ मनछुने लाइनहरु संग्रह पैतिस

१. दुनिँयाको सबैभन्दा महङ्गो उपहार समय हो किनभने जब तपाई कसैलाई आफ्नो समय दिनुहुन्छ,तपाई उसलाई त्यो पल दिनुहुन्छ,जुन पल कहिल्यै फर्केर आउँदैन

२. सफलताको सुत्र किताबमा होईन ,
मेहनतमा हुन्छ !।

३. घमण्ड भित्र सबैभन्दा नराम्रो कुरा यो हुन्छ कि
घमण्डले तपाईलाई कहिले पनि अनुभूति हुन दिदैन
“तपाइँ गलत हुनुहुन्छ”भनेर।

४. पैसाको हैसियत बदल्न सक्छ तर औकात बदल्न सक्दैन।

५. काग आफ्नो भाषा बोल्छ,
ऊ स्वतन्त्र पनि छ । तर
सुगाले अरुको नक्कल गर्छ,
त्यसैले ऊ पिंजडामा बन्द हुन्छ ।
त्यसैले :- आफ्नो भाषा / धर्ममा आस्था राखौं ।

६. प्रयासको मतलब मेहेनत मात्रा हैन
प्रयासको मतलब हो सहि समयमा सहि काम ।

७. दाइ भाइ भागबन्डा गर्दै थिए,
आमा सोध्दै थिइन,
म कता परे,
सबै आफ्नो श्रीमती च्यापेर लागे,
ती श्रीमतीलाई के थाहा उनी पनि
एक दिन आमा बन्नेछिन ।

८. दुई चीज तपाईंलाई परिभाषित गर्दछ, तपाईसँग केहि नहुँदा तपाईंको धैर्यता, र तपाईंको मनोवैज्ञानिक, त्यहि तपाईंको सबै चिज हो।

९. त्यही ब्यक्ति माथी उठ्छ जो सरल र नरम छ !
किनकी गर्हो वस्तु पानीमा आफ्नै कारणले डुब्ने गर्छ ।

१०. सुख र आनन्द यस्तो बास्ना हो,
जसलाई जति अँगाल्यो, उति नै
धेरै सुगन्ध तिमी भित्र समेटिन्छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!