केहि यथार्थ लाइनहरु

यथार्थ मन छुने लाइनहरु संग्रह चौतिस

१. टुटेको हु तर हारेको छैन, यक्लै अवस्य छु तर बेसहारा छैन …

२. यदि तपाईं कसैको सफलता सँग खुसी हुनु हुन्न भने, तपाईं कहिल्यै सफल हुन सक्नुहुन्न …

३. थाहा छैन किन मान्छे एक गल्तीको पछाडि सारा राम्रा कुराहरु बिर्सिदिन्छन…

४. म धन्य छु उनी मानिसहरू प्रति जसले मलाई नराम्रो समयमा साथ छोडिदिए, किनकी उनीहरुलाई भरोसा थियो कि समस्या सँग म एक्लै लड्नसक्ने छ …

५. श्रीमतीलाई ठट्टामा उडाउनु धेरै सजिलो छ तर याद राख्नु नराम्रो समयमा व्यक्तिलाई साथ उसकी श्रीमतीले नै दिन्छिन र यो ऊ साथ हो जो जीवनको अन्तिम समयसम्म रहन्छ …

६. गरिव ऊ होइन जो झुपडीमा रहन्छ, गरिव ऊ हो जो आफ्नो धनको घमण्ड झुपडी वालालाई देखाउँछ …

७. धोकामा जिउनु भन्दा राम्रो हो, एक्लै जीउनहोस आनन्द संग …

८. कसैले मलाई सोध्यो बितेको बर्षमा तिमीले सबैभन्दा बिशेष के गर्यौ, मैले हाँस्दै जवाफ दिए कसैलाई पनि धोका दिइन …

९. जित्नेको शोक होइन, केही सिक्ने को जोश राख्नुहोस …

१०. मानिसहरु किस्मतलाई दोष दिई नै रहन्छन, तर यो सोच्दैनन कि बिउ त हामीले नै छरेको थियौ …

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!