१. सधै याद राख्नुहोस, जे हुन्छ राम्रोको लागि नै हुन्छ …
२. पढेलेखेको शिक्षित पुरुष एक अशिक्षित महिलासँग जीवन गुजार्न सक्छ तर 90% प्रतिशत पढेलेखेकी महिला अशिक्षित पुरुषसँग रहन सक्दिनन ।
तितो तर सत्य हो !
३. अरुलाई आफ्नो अत्याधिक जानकारी दिनुमा सावधान राख्नुहोस किनकि आजको साथी भोलि तपाइको शत्रु बन्न सक्दछ …
४. कुराहरू होइन काम ठुलो गर्नुहोस, किनकि मानिसहरु कम सुन्न र धेरै देख्न मन पराउँछन …
५. हरेक रोहिरहेको पलहरु मुस्कुराउने छन, तपाईं धैर्य गर्नुहोस आफ्नो समय पनि आउनेछ …
६. प्रतिस्पर्धा यति बढिसक्यो कि कसैलाई आफ्नो दुख बताउनुहुन्छ भने ऊ डबल सुनाउनेछ …
७. जिन्दगीमा जब टाउकोमा जिम्मेवारी बढ्छ तपाईको इच्छा हरु पनि आफै – आफ आत्महत्या गर्ने गर्दछन …
८. यदि तपाई एक दिन आफैं प्रति गर्व महसुस गर्न चाहनुहुन्छ भने आज हार नमान्नुहोस …
९. हे प्रभु ! न मैले तपाइँलाई कहिल्यै देखेको छु, न हामी कहिल्यै भेट्यौ, फेरी यस्तो के सम्बन्ध हो , दुख केहि पनि होस याद तपाईकै आउँछ …
१०. रिसमा लिएको कुनै पनि निर्णय सही हुँदैन …
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !