केहि मनछुने लाइनहरु

केहि मनछुने लाइनहरु भाग १३

१. आफ्नो मान्छेलाई हमेश आफ्नो हुनुको आभास दिलाऊ। नत्र समयले तिम्रो मान्छेलाई तिमी बिनानै बाँच्न सिकाउनेछ ।

२. यो संसारमा कसैको साथ तुलना नगर्नुहोस्। यदि तपाईंले यसो गर्नुभयो भने, तपाईं आफैलाई अपमानित गर्दै हुनुहुन्छ।

३. जिवनको एक सेकेन्ड पनि मुल्यवान छ ,
तर एक सेकेन्डको पनि ग्यारेन्टी छैन
त्यसैले बाचुञ्जेल सबैलाई दुई
वचन मीठो र सत्य बोलेर बाचौ।

४. हजारौं फुल चाहिन्छ, माला बनाउनको लागि
हजारौं दिपक चाहिन्छ, आरती सजाउनको लागि
हजारौं बुंद पानी चाहिन्छ , समुन्द्र बन्न्को लागि
तर , “नारी” एक्लै काफी हुन्छ,
घरलाई स्वर्ग बनाउनको लागि ।

५. आफूलाई चिन्न सकियो
भने सम्पूर्ण समस्याको
समाधान आफै भेटिन्छ ।

६. यदि तपाई सहि हुनुहुन्छ भने केही पनि
साबित गर्ने कोसिस नगर्नुस प्रमाण
समय ले आफै दिन्छ ।

७. बस् मुस्कुराउन सिक्नुपर्दछ ,रुन त
जन्मिने बित्तिकै विरासत मा
मिलिसकेको थियो ।

८. फुल जति नै सुन्दर होस
, प्रशंसा सुगन्धको हुन्छ
, मान्छे जति नै सुन्दर होस
कदर उसको गुण र स्वभाव को हुन्छ ।

९. घमण्ड भित्र सबैभन्दा नराम्रो कुरा यो हुन्छ कि उ तपाईलाई कहिल्यै महसुस हुन दिँदैन कि तपाइँ गलत हुनुहुन्छ ।

१०. समय मै कदर गर्न सिक्नुस किनकी
न जिन्दगी पटक – पटक मिल्छ न सच्चा मान्छे ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!