१. जिन्दगि एक खेल हो, अब यो तपाईमा निर्भर गर्दछ कि तपाई खेलाडी बन्नुहुन्छ वा खेलौना …
२. मलाई हराएर कोहि मेरो ज्यानै बरु किन नलेओस मञ्जुर छ मलाई, तर धोका दिने वालालाई फर्केर पनि हेर्दिन म ।
३. बुवा पछि भाइ नै त्यो व्यक्ति हो जोसँग एक केटी आफूलाई दुनियामा सबैभन्दा धेरै सुरक्षित महसुस गर्दछिन…
४. कर्म ऊ बालि हो, जसलाई मान्छेले हरहालतमा काट्नै पर्दछ, यसैले सधै राम्रो बिउ छर्नुहोस, ताकी बाली राम्रो होस ।
५. जहाँ आदर हुँदैन त्यहाँ नजानु, जसले सुन्दैन उसलाई नसम्झाउनु, जो पच्दैन उ नखानु र जो सत्यमा पनि रिसाउँछ उसलाई नमनाउनु ।
६. जमाना बदलिसकेको छ, अब सोच पनि बदल्नुहोस बुढ्यौलीको सहारा अब छोरी पनि बन्न सक्छिन ।
७. नियत र सोच राम्रो हुनुपर्दछ … नत्र यहाँ कुरा त हरेक कोही राम्रा – राम्रा गर्छन …!!
८. दुःख भोग्ने वाला अगाडि गएर खुशी हुन सक्छ, दुख दिने वाला कहिल्यै खुसी हुन सक्दैन ।
९. मेरो स्वभावमा छैन उनी पन्छीहरु सँग मित्रता गाँस्नु, जसलाई हरेक कोहि संग पनि उड्ने को शोक हो …
१०. अनुभव भन्छ कि एक्लै अधेरिमा हिड्नु, कुनै धोकेबाजको साथ उज्यालोमा हिड्नु भन्दा धेरै उत्तम हो …
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !