१. कठिनाइहरु यसैले आउँदछन, ताकि तपाईं दुई कदम अझै अगाडि बढ्न सक्नुहोस…
२. नराम्रो खोज्ने शोक छ भने, सुरुवात आफैबाट गर्नुहोस अरुबाट नाई …
३. यदि आज कमाई भन्दा धेरै मेहनत गर्नुहुन्छ भने, धेरै छिटै मेहनत भन्दा धेरै कमाई गर्नुहुनेछ …
४. दिर्घायुको लागि खान आधा गर्नुहोस, पानी दुईगुना बढाउनुहोस, हास्न चारगुणा बढाउनुहोस र भगवानको ध्यान सय गुणा गर्नुहोस …
५. तमाशा अरु कसैले होइन बरु हामी आफै बनाउँछौ आफ्नो जिन्दगीको, हरेक कसैलाई आफ्नो कमजोरी बताएर …
६. यदि तपाई क्रोधलाई एक पलको लागि धैर्य गर्न सक्नुहुन्छ भने तपाईं दुःखका सय दिन हरु बाट बच्न सक्नुहुन्छ …
७. जो ठक्कर खाएर पनि लाग्दैन लड़दैन भने सम्झिनु कि भगवानले थामी राख्नु भएको छ !!!
८. सारा दुनिया सँग जित्ने वाला एक बुवा, अक्सर आफ्ना बच्चाहरुसँग हारि दिन्छ …
९. तिमीले के सिकाउँला र मलाई प्रेम गर्नेको तरिका, मैले आमाको एक हातबाट थप्पड र अर्का हातले रोटी खाएकोछु ।
१०. जुन सम्बन्धमा तपाई आफैलाई गुमाई दिनुहुन्छ, उस सम्बन्धले आज नभएपनि भोलि तपाईंलाई जरूर दुःख दिनेछ …
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !