१. मान्छे त भगवानलाई पनि बिर्सिन्छन हामी त फेरि पनि मान्छे हौं …
२. प्रेम गर्नु गलत होइन तर करियर छोडेरै प्रेम गर्नु मुर्खता हो …
३. कसैले गल्ती गर्छ भने उसलाई माफ गर्नुहोस, र धोका दिन्छ भने दूरी बनाउनुहोस …
४. दुनियाको सबैभन्दा शक्तिशाली व्यक्ति उ हो,जसले आफूलाई नियन्त्रण गर्न सक्छ …
५. आफैंलाई आफ्नो नजरबाट गिराउन छोडिदिनुहोस, जब मान्छे तपाईँलाई सुन्दैनन भने उनलाई सम्झाउन छोडिदिनुहोस …
६. कसैलाई हद भन्दा धेरै भाव नदिनुहोस कहीं यस्तो नहोस कि उनीहरु तपाईलाई रद्दीको भाव सम्झिन लागुन …
७. एक हिरो जो कहिल्यै रिटायर हुदैनन …
बुबा
८. म सही छु र ऊ गलत छ, यही एक सोचले महंगा सम्बन्धहरुलाई पनि समाप्त गरिदिन्छ …
९. जिन्दगी एकदमै सुन्दर छ यसलाई बेकारका कुराहरु र झगडामा बर्बाद नगर्नुहोस …
१०. दुनियालाई झुटा मान्छे मन पर्छ, थोरै सत्य बोल्यो भने आजकल आफ्नै रिसाउँछन …
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !