१. यदि भाग्यले साथ दिइरहेको छैन भने सम्झिनु कि मेहनतको कमी छ …
२. भोको पेट निक्लिन्छन धेरै मानिसहरु, जिम्मेवारीले अक्सर भोकलाई मेटाईदिन्छ …
३. सबैभन्दा समस्याहरूको सामना उनीहरुले गर्नुपर्दछ, जो आफ्नो परिस्थितिलाई नबुझिकन धनि बन्ने को देखावा गर्दछन …
४. जो आफ्नालाई सबैभन्दा धेरै प्रवाह गर्छन, उनले अन्त्यमा केही यसप्रकारका लाइन सुन्नु पर्दछ – तिमीले मेरो लागि गरेको नै के छौ र …!
५. एकपटक जो मेरो दिलबाट उत्रिन्छ, ऊ सामुन्ने खडा भयर पनि मेरो नजरमा आउँदैन …
६. आजको समयमा बिना करियर बनाएरै जो मानिस बिहे गर्नको लागि उत्ताउलो हुन्छन, उनै मान्छे पछि पछुताउछन …
७. आत्मालाई राम्रो-नराम्रो सबै थाहा हुन्छ तर मनलाई सम्झाउन सक्नु नै ठूलो चुनौती हो …
८. समझदार केटीहरु धनी र सफल केटाको पछि भाग्दिनन, बरु उनी आफुलाई सफल बनाउनको लागि मेहनत गर्दछिन …
९. यदि तपाइको जीवनमा कुनै दुख छ भने एउटा कुरा याद राख्नु, राम्रो जीवन पाउन को लागि खराब दिनहरु सँग लड्नु पर्दछ …
१०. जो एकान्तमा एक्लै रुन्छन, उनका आँशु उनको तागत बन्दै जान्छन …
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !