केहि यथार्थ लाइनहरु

यथार्थ मन छुने लाइनहरु संग्रह अठाईस

१. महान व्यक्तिको पहिलो जित निन्द्रामै हुन्छ, जति ठुला सपना हुन्छन निन्द्रा त्यति नै कम आउँदछ …

२. राम्रो अवश्य हुनुहोस तर प्रमाणित गर्ने कोसिस नगर्नुहोस …

३. नराम्रो गर्ने विचार आउँछ भने भोलीलाई टाल्नुहोस, राम्रो गर्ने विचार आउँछ भने आजै गर्नुहोस …

४. सारा दुनिया भन्छ कि अब हार मान, तर दिल बिस्तारै भन्छ कि एकपटक अझै कोशिस गर, त जरुर गर्नसक्छस ।

५. यदि तपाईं सधै रिसाउनुहुन्छ वा गुनासो गर्नुहुन्छ भने मानिसहरु सँग तपाईंको लागि समय हुने छैन …

६. आफै प्रति गर्व महसुस तब हुन्छ जब हामीलाई लाग्छ कि हामीले कुनै काम गरेको छौ, र सम्मान तब मिल्छ जब दुनियालाई लाग्छ कि तपाईंले केही महत्त्वपूर्ण काम गर्नुभएको छ …

७. उस व्यक्तीको दिल कहिल्यै नदुखाउनु ,जो सँग भगवान बाहेक अरू कोहि सहारा छैन …

८. सम्बन्ध हो वा बरफ दुवैलाई बनाउन र बनाई राख्नका लागि चिसो बनाउन धेरै जरुरी हुन्छ …

९. आजकल मानिस दिलबाट दिइएको इज्जतले खुशी हुँदैनन देखावाको चापलुसी गर्नेवाला सँग गर्व महसुस गर्दछन …

१०. जब तपाई आफ्नै कामसँग काम राख्न लाग्नुहुन्छ तब दुनियाँले तपाईंलाई घमंडी सम्झिन लाग्दछ …

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!