१.अक्सर महान बन्ने चाहनामा मान्छेहरु मानव बन्न नै बिर्सन्छन …
२.जब थाक्नुहुन्छ भने आराम गर्नुहोस, तर हार नमान्नुहोस …
३.उनी मान्छेहरुसँग बहस गर्नु नै बेकार हो,जो आफ्नो झूट मा नै विश्वास गर्दछन …
४.आफ्नो अस्तित्व र हकको लागि जरुर लड्नुहोस,चाहे तपाईं जतिसुकै कमजोर किन नहुनुहोस …
५.सबै सबै कुरा गुमाएर पनि यदि तपाईसँग हौसला छ भने सम्झिनुहोस तपाईंले केही गुमाउनु भएको छैन …
६.समय बदलिन धेरै समय लाग्दैन, त्यसैले कहिल्यै पनि हद भन्दा धेरै न फुल्नुहोस र आफ्नोलाई कहिल्यै नभुल्नुहोस …
७.यदि कोही सुख दिन सक्दैन भने दुःख कसरी दिन सक्छ, दुखको लागि आफ्नै व्यवहार नै जिम्मेवार हुन्छ …
८.विरुद्धमा कति छन यो मुद्दा नै,साथमा कति छन यो जरुरी हुन्छ ।
९.आफ्नो मूल्य सम्झिनुहोस् र विश्वास गर्नुहोस् कितपाईं संसारकै सबैभन्दा महत्वपूर्ण व्यक्ति हो ।
१०.दुनियाँमा लगभग आठ सय प्रकारका खेल खेल्ने गरिन्छ तर भावनाहरू सँग खेल्नु मानिसहरूको सबैभन्दा मनपर्ने खेल हो …
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !