केहि मनछुने लाइनहरु

केहि मनछुने लाइनहरु भाग १२

१. म तयार छु प्रेमले मागेर हेर ` ज्यान हाजिर ´ छ नत्रभने तलवारले ईतिहास लेख्नु हाम्रो परम्परा हो ।

२. असम्झदार त्यो हैन जस्ले बाहिरको कुनै भगवान मान्दैनन
असम्झदार त्यो हो जस्ले आफु भित्रको भगवान चिन्दैन्नन ।

३. सङ्घर्षहरुमा कट्छ भने कटोस मेरो सारा जिन्दगी …. कदम – कदम मा सम्झौता गर्नु मेरो वशको कुरा होइन ”

४. डस्न छोडिदियो सर्पहरुले मान्छेहरुलाई … बस यो सोचेर कि अब मान्छेलाई डस्नको लागि मान्छे नै काफी छ ”

५. चित्र र चरित्र एउटै एउटै हुन्छन रे सजाएर राखे अमर रही रहन्छन !बजार मा राखे व्यापार ।

६. सिंह आफै आफ्नो ताकतले राजा कहलाउछ ,….. जंगलमा चुनाव हुदैन ”

७. ईच्छाहरुलाई पकेटमा राखेर निस्कने गर्नुस महोदय ! ….. खर्च धेरै हुन्छ लक्ष्य प्राप्त गर्नलाई ।

८. अलिकती भनिदेउ , क- कसलाई घमण्ड छ आफ्नो सम्पत्तीमाथी ………जाँउ हिड तिमिलाई बादशाहहरुले भरीएको मसानघाट देखाउनेछु ।

९. म आफुलाई हरेकका लागि राम्रो सावित गर्न सक्दिनँ । जसले मलाई चिनेका छन्,उनीहरूका लागि म ठिकै छुँ । अरूले जेसुकै राम्रो नराम्रो भने पनि, मान्छे आफ्नो नजरमा सही हुनुपर्छ । किनभने गुनासो त धेरैलाई ईश्वरप्रति पनि त छ ।

१०. बचपन पनि कमालको थियो , खेल्दा खेल्दै चाहे कौशिमा सुतीन्थ्यो या जमिनमा , आँखा त ओछ्यानमा नै खुल्ने गर्थ्यो ।

1 Comment

  • Dharmaraj Paudel says:

    राम्रो लाग्यो हजुर

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!
%d bloggers like this: