केहि यथार्थ लाइनहरु

यथार्थ मन छुने लाइनहरु संग्रह पच्चीस

१. मानव जति धेरै अनलाइ भइरहेको छ , मानवता त्यतिनै अफलाइन हुँदै गैरहेको छ …

२. कसैलाई पानी ल्याउन पठाउनु हुन्छ भने , पहिले ऊ आफैले पिउँछ , यो जिन्दगी हो साथी ! यहाँ हरेक कोही पहिले आफ्नो लागि जिउँछ …

३. केही पनि त तपाईबाट छिनिन सक्दछ , सम्झिनु ऊ तपाइको कहिल्यै थिएन …

४. जति डराउनु हुनेछ यी मान्छे उत्तिनै डर देखाई रहनेछन , हिम्मत गर्नुभयो भने ठुला – ठुला शिर पनि झुक्नेछन …

५. सफलता हासिल गर्नु भन्दा पहिले तपाईंले धेरै सानासाना प्रयासहरु गर्नुपर्दछ , जसलाई न कसैले देख्छ र न कोही प्रशंसा गर्दछ …

६. तपाईंको सबैभन्दा राम्रो शिक्षक , तपाईंको अन्तिम गल्ती हो …

७. छोडिदिए उनी मान्छेहरुलाई भेट्न , जो सोच्दथे कि म सृप मतलब ले मात्र भेट्दछु ..

८. जो प्रयास गर्न जान्दैनन , उनलाई हरेक समस्या ठूलो लाग्दछ …

९. जिन्दगी कुहिरो जस्तो हुन्छ , जति तपाई हिड्दै जानुहुन्छ उत्ति नै बाटो देखिदै जान्छ …

१०. जिन्दगी समुद्रमा डुब्छ भने समयले तैरिन सिकाइदिन्छ …

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!