१. मिठो बोलीका दुई थोपाले सम्बन्धलाई पोलियो बाट बचाउन सक्छ …
२. तपाईंको बारेमा 10 % जान्नेवाला मानिस अरुलाई 100 % बताइरहेका हुन्छन …
३. यदि तपाइमा अहंकार र तपाईं धेरै क्रोधित हुनुहुन्छ भने तपाईंलाई अरू कुनै दुस्मनको आवश्यकता छैन … तपाईं आफैं आफ्नो दुश्मन हुनुहुन्छ …
४. बुवाको धन होइन बुवाको छायाँ नै पर्याप्त हुन्छ …!
५. उनलाई छोडीदिनु नै उचित हुन्छ , जो तपाईं हुनुको मूल्य नै बुझ्न सक्दैनन …
६. घंमण्ड र गलत बुझाइ , यी दुबैले मान्छेको जीवनमा बिष घुलीदिन्छन …
७. तपाई जति कम बोल्नु हुनेछ , मान्छे तपाई लाई त्यतिनै धेरै सुन्न चाहने छन …
८. जो मान्छे आज तपाईलाई विश्वास गरिरहेका छैनन , उनि एक दिन सबैलाई बताउने छन कि उनीहरु तपाईंसँग कसरी भेटिएका थिए ।
९. हरेक दिन मेरो महत्वपुर्ण दिन हो , यदि यो सोचेर हरेक व्यक्ति कार्य गर्दछ भने , उसको जीवनमा सफल हुन बाट कोही रोक्न सक्दैन …
१०. चार दिन गायब भएर हेर्नुहोस , मान्छेहरु तपाइँको नाम सम्म भुल्नेछन … मान्छे सारा जिन्दगि भरि यस धोकामा रहन्छ कि उ सबै मानिसको लागि अहम् छ तर हकीकत यो हुन्छ कि तपाई हुनु र नहुनुले कसैलाई केहि फरक पर्दैन …!!
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !