केहि यथार्थ लाइनहरु

यथार्थ मन छुने लाइनहरु संग्रह त्याइस

१. आशा धेरै गर्नुभयो भने दिल पनि धेरै दुख्ने छ …

२. यस दुनियाँमा जिउनुको सबैभन्दा महान् तरिका यो हो कि ऊ बन्नुहोस जो हुनुको लागि हामी देखवा गर्दछौं …

३. धैर्यताको पनि आफ्नै सीमितता हुन्छ , यदि धेरै हुन्छ भने कायरता भनिन्छ …

४. बुद्धिमान व्यक्ति अरूको गल्तीबाट पनि सिक्दछ …

५. घरकी स्त्री समझदार हुँदिनन भने घर टुट्दछ र पुरुष समझदार हुँदैन भने उस घरकी स्त्री …

६. कुनै यस्तो व्यक्तिको लागि आफ्नो समय बर्बाद नगर्नुहोस ,जो तपाईंको भावनालाई बुझ्दैन …

७. हास्दै रहनुहोस , उदास हुनाले जिन्दगीको कुन चाहि समस्या समाधान हुन्छ र …

८. कहिलेकाहीं हामी सही भएर पनि चुपचाप बस्नु पर्दछ , यसले होइन कि हामी डराउछौ , बरु यसले हो कि सम्बन्ध हामीलाई बहस भन्दा बढी प्यारो लाग्छ …

९. सत्य केवल उनको लागि तितो हुन्छ , जो मान्छेलाई झुट मा रहने बानी बसिसकेको हुन्छ …

१०. कसले भन्छ बत्ती बालेरै घरमा उज्यालो हुन्छ , छोरीहरुले पनि घरलाई उज्यालो बनाइदिन्छन !

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!