१. तपाईं आफ्नै नजरमा सहि हुनु पर्दछ , दुनियाँ त भगवान सँग पनि दुःखी छ …
२. केही खास कुरा छैन म मा … बस मलाई बुझ्नेहरू खास हुन्छन …
३. हेर्ने गर्नुहोस् कहिलेकाही आफ्नी आमाको आँखामा , यो ऊ ऐना हो जसमा बच्चाहरु कहिल्यै बूढो हुँदैन ।
४. कथा सुनाएर मजाक बन्नु भन्दा कैयौं गुण राम्रो हो मुस्कुराएर शान्त रहनु …
५. शान्त रहनुहोस र मुस्कुराउँदै रहनुहोस , यही पर्याप्त छ तपाईं सँग जल्नेवालालाई अझ धेरै जलाउनका लागि …
६. आजकल जरुरी छैन कि कसैलाई इज्जत खुट्टा छुयरै गरिनुपर्छ , उनलाई देखेर आफ्नो मोबाइल एकतिर राखिदिनु पनि धेरै ठुलो इज्जत हो ।
७. जसले जित्छ उसले हार्न पनि सक्छ , तर जो अरुलाई जिताउछ उसले कहिल्यै हार्दैन …
८. कसरी हारिदिउ यो किस्मत सँग म !! मेरी आमा आज देखि हो र मेरो सफलताको लागि आश गर्दै बसिरहनुभएको …
९. मजबुत व्यक्तिलाई देखेर मान्छे सोच्छन् कि यो किन कहिल्यै टुट्दैन तर मान्छेहरू यो जान्दैनन कि टुटी सकेपछि नै उ यति धेरै मजबुत बन्न सक्यो …
१०. गर्न दिनुहोस् जो तपाईलाई नराम्रो गर्दै हिँड्छन् यस्तो साना तिना हर्कत सानो सोच भएकाहरुले नै गर्दछन …
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !