१. पैसाले हैसियत बदल्न सक्छ औकात होइन …
२. श्री कृष्ण भन्नुहुन्छ मुखले माफ गर्नमा समय लाग्दैन , तर हिर्दय बाटै माफ गर्नमा सारा उमेर बित्दछ …
३. जुन दिन तपाईंको पैसा समाप्त हुनेछ , उस दिन तपाईंका नातेदारहरू को संख्यामा 70 % को कमी आउनेछ …
४. कदर गरिँदैन भने …भगवान छिनेर लिनुहुन्छ …हजुर ! समय पनि र व्यक्ति पनि …
५. कसैको FEELINGS लाई समयमै महसुस गरिहाल्नु … हजुर ! यिनको पनि EXPIRY DATE हुने गर्दछ …!!
६. दुनियाको रीति यही हो , साथ त्यहाँ सम्म मतलब जहाँ सम्म ।
७. चार किताब पढेर जिबनमा केहि हासिल भएन , बिना ठक्कर खाएर यहाँ कोहि सक्षम भएको छैन …
८. पाउनको लागि बेचैनी र गुमाउनेको डर बस् यही नै हो जिन्दगीको यात्रा ।
९. मानिसहरु भन्छन् कुरा उनीहरुसँग गर्नुहोस् जोसँग कुरा गर्न मन पर्छ … तर म भन्छु कुरा उनीहरुसँग गर्नुहोस् जसलाई तपाई को कुरा सुन्न मन पर्छ ।
१०. नराम्रो पनि उही बन्दछ जो राम्रो भएर टुटिसकेको हुन्छ …
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !