केहि यथार्थ लाइनहरु

यथार्थ मन छुने लाइनहरु संग्रह उन्निस

१. सिधा रह्यो भने हरेक कोही काटछन् , कहिलेकाहीँ सिधा नहुनु राम्रो हुन्छ …

२. यस्ता मान्छेलाई कहिल्यै दुःख नदिनु , जोसँग पुकार्न को लागि भगवान बाहेक अरु कोही छैन …

३. सत्य बोल्नको लागि कुनै तयारी गर्नु पर्दैन , सत्य सधै हृदय बाट आउँदछ …

४. जिन्दगीको पिचमा सम्न्हालियर खेल्नु साथी , यहाँ सबैभन्दा नजिकका मान्छे नै स्टपिंग गर्नलाई तयार बसेका हुन्छन् …

५. विश्वास कहिल्यै पनि चमत्कारको इच्छा राख्दैन , तर कहिलेकाहीँ विश्वासका कारण चमत्कार हुने गर्छन् …

६. तपाईलाई डुबाउने प्रयास केहि यस्ता मानिसहरु नै गरिरहेका होलान् जसलाई तैरिन तपाईं आफैंले सिकाउनुभएको होला …

७. जहिले पनि टुट्नु एकान्त मै टुट्नु , किनकि यो दुनियाँ तमाशा देख्नमा माहिर छ …

८. हो पैसाले खुशीहरु खरिद गर्न सकिँदैन तर पैसा बिना खुसी हुन पनि अलि गाह्रो हुन्छ …

९. जबर्जस्ती को निकटता भन्दा शान्तीको दुरी नै राम्रो हुन्छ …

१०. साँच्चिकै विवश हुन्छन् उनी मान्छे जो झुट हुँदैनन् तर अरुलाई कष्ट नहोस् त्यसैले सत्य बोल्दैनन …

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!