१. सफलताको कुनै मन्त्र छैन , यो केवल परिश्रमको फल हो …
२. जो तपाईंको साथमा नराम्रो छन् , उनीहरूसँग न नराम्रो हुनुहोस् न खराब केवल उनीहरु बाट टाढा रहनुहोस् …
३. कुनै दुई कौडीको व्यक्ति को पछाडि भाग्नु भन्दा राम्रो हो कि आफ्नो सपनाको पछाडि भाग्नुहोस् …
४. हुनेवाला मान्छे आफैं आफ्ना भैहाल्छन् , कसैलाई भनेर आफ्नो बनाइँदैन …
५. जो मान्छे मलाई बुझ्न सक्दैनन् , उनलाई अधिकार छ मलाई नराम्रो नै बुझ्ने ..
६. मेहनतको अगाडि किस्मतको त्यतिधेरै औकात छैन कि तपाईंको सपना पुरा हुन नदेओस …
७. समय – समयको कुरा हो अस्तिसम्म घर बस्नेलाई निकम्मा भनिन्थ्यो , र आज समझदार …
८. यदि यस दुनियामा खुशी रहनु छ भने आफैसँग मित्रता गर्न सिक्नुहोस् …
९. उत्तारचढाव पछि पनि यदि कोही व्यक्ति तपाईंको साथ छोड्दैन भने उस व्यक्तिलाई हमेशा कदर गर्नु …
१०. ठूलो मानिसको भुललाई अनुभव र साना मानिसको भुललाई मुर्खता भनिन्छ …
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !