१. औकात सोच बाट बन्दछ पैसाबाट होइन …
२. एक हजार राम्रा काम गर्नुहोस … र फेरी एक गल्ती गर्नुहोस् … मान्छेहरु सबै बिर्सन्छन् फेरि उ एक गल्ति याद राख्छन् …
३. कोरना जस्तो महामारीबाट यदि तपाईं र तपाईंको परिवार अहिले पुर्णरुपमा स्वस्थ हुनुहुन्छ भने एक पटक ” राधे राधे ” बोलेर राधे रानीलाई धन्यबाद अवश्य भन्नुहोला …
४. आमाबुबा जतिसुकै अशिक्षित किन नहुन् तर शिक्षा र संस्कार दिने जो क्षमता उनीहरुमा हुन्छ ऊ दुनियाँको कुनै पनि स्कुलमा हुँदैन …
५. एक्लै बस्ने मानिस यस कुराको धेरै प्रवाह गर्दैनन् कि अरुले के सोच्नेछन् यिनीहरु आफ्नो मनका कामहरु गर्छन् र जिन्दगी लाई भरपुर जिउँछन् …
६. सबै दुख समाप्त भएपछि मन प्रसन्न हुनेछ यो तपाईंको भ्रम हो , मन प्रसन्न राख्नुहोस सबै दुःखहरु हट्नेछन् यो वास्तविकता हो ।
७. जिन्दगीको सबैभन्दा ठूलो थप्पड भरोसाले मार्दछ …
८. समय राम्रो होस् वा खराब , दृष्टिकोणले आफ्नो सही राख्नुहोस् …
९. जिन्दगीलाई सफल बनाउनको लागि कुराहरू सँग होइन रातहरु सँग लड्नु पर्दछ ।
१०.जो सत्य बोल्छ , सबैभन्दा धेरै घृणा मानिस उसैलाई गर्दछन् …
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !