१. विश्वास त सबैले झूट माथीनै गर्छन् , सत्य त प्रायः प्रमाणित गर्नुपर्दछ …
२. सबै फैसला हाम्रा हुँदैनन केही फैसलाहरु समयको पनि हुन्छन् …
३. आफ्नो रिसलाई बेकारका मान्छेहरु माथि बर्बाद नगर्नुहोस् यसलाई आफ्नो तागत बनाउनुहोस् …
४. उस ब्यक्तिलाई सँधै खुशी राख्नुहोस् , जसलाई तपाईं हरेक दिन ऐनामा देख्नुहुन्छ …
५. चेस होस वा जिन्दगी जित्नको लागि धैर्य राख्नु पर्दछ ।
६. त्यो झुपडी जहाँ महिला मुस्कुराउँछिन् , त्यो महल भन्दा धेरै उत्तम हो जहाँ महिला रुन्छिन् …
७. अपरचित मानिसहरु सँग दुखी हुनु हुँदैन , दुखी उनीसँग हुनुपर्छ जसलाई तपाईंको असन्तुष्टि को बारेमा चिन्ता होस् …
८. पीडालाई एक हदसम्म सही सकेपछि मान्छे केहि बोल्दैन बस मौन रहन्छ …
९. समझदार का कुरा सृप दुई मान्छेहरु मात्रै गर्छन् , एक ऊ जसको उमेर धेरै हुन्छ र एक ऊ जसले धेरै कम उमेरमा नराम्रो समय देखेको हुन्छ ।
१०. अरुको नराम्रो सोच्नेलाई कहिल्यै राम्रो हुँदैन …
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !