१. जीत उसको हुन्छ जसलाई हार्नको डर हुँदैन …
२. बाहिरबाट कमजोर देखिने महिलालाई भगवानले भित्र भित्र बाट यति बलियो बनाउनु भएको छ कि आवश्यक परेमा आफ्ना बुवा आमाको छोरा र आफ्ना छोराछोरीको लागि बुबा पनि बन्छिन् …
३. यदि तपाई राम्रो भएर पनि मान्छेहरू तपाईंको बारेमा गलत बोल्छन् भने उनीहरु सायद तपाईंसँग अन्जान छन् , किनकी कुकुर सधै अन्जान मान्छेलाई नै भुक्छ …
४. हद भन्दा धेरै हक जमाउनाले पनि चाहे जस्तोसुकै अजीब सम्बन्ध किन नहोस् बोझ लाग्न लाग्छ …
५. खुसी रहन चाहनु हुन्छ भने जिन्दगीमा फैसाला आफ्नो परिस्थितिलाई देखेर लिनुहोस् , दुनियाँलाई देखेर जो फैसला लिने गर्छन् उनीहरु दुखी नै रहन्छन् …
६. अहंकार पनि आवश्यक छ जब कुरा अधिकार चरित्र र सम्मानको हुन्छ भने !
७. मान्छे त्यतिबेला बदलिन्छन जब उनका आवश्यकताहरू बदलिन्छन ।
८. साथि भाइहरु परिस्थिति बदल्ने वाला बनाउनुहोस् , परिस्थिति सँगै बदल्ने वाला होइन …
९. तिमी जितेर पनि रुनेछौं , म तिमी सँग यसरी हार्ने छु की …
१०. तपाईं खुसी हुनुहुन्छ यो राम्रो कुरा हो , तपाईंको कारणले गर्दा कोही खुसी छ , यो सबैभन्दा राम्रो कुरा हो ।
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !