१. यतिधेरै बफादार नहुनुहोस् कि मान्छेहरु तपाईलाई कुकुर सम्झीउन …
२. आफ्नो क्षमतालाई यत्ति धेरै बढाउनुहोस् कि तपाईंलाई हराउनको लागि कोशिस होइन षड्यन्त्र गर्न परोस …
३. गीतामा लेखिएको छ , कमजोर तिमी होइनौ , कमजोर तिम्रो समय हो ।
४. यदि भगवान तपाईंलाई धेरै पर्खाइ रहनुभएको छ भने , तयार रहनुहोस् कि त्यो भन्दा कैयौं गुणा धेरै दिँदै हुनुहुन्छ , जति तपाईले मान्नु भएको छ …
५. समाजलाई नोक्सान खराब मान्छेले गर्दा होइन बरू असल मान्छेहरू मौन रहनुले हो …
६. यदि तपाईं आफ्ना आमाबुबालाई राम्रो जीवन दिन चाहनुहुन्छ भने एउटा कुरा याद राख्नुहोस् , कुनै पनि परिस्थितिमा हार नमान्नुहोस् …
७. कसले सिकेको छ सृप कुराहरुले मात्रै ,! सबैलाई एक दुर्घटना हुन जरुर चाहिन्छ …
८. सिंह बाट सिकेको छु चुपचाप भएर सिकार गर्न , किनकि गर्जन गरेर सिंह कहिल्यै सिकार गर्दैन …
९. सबैभन्दा धनी मानिस त्यो हो जो आज आफैँसँग सन्तुष्ट छ नत्र करोडपति मान्छेहरु पनि चिन्ताले मरेका छन् ।
१०. धनी हुने दुई तरिकाहरु छन् । पहिलो उ हो जो तपाईले चाहानु भएको छ सबै प्राप्त गर्नु , दोर्सो तपाईं सँग जे छ त्यसमा सन्तुष्ट हुनु ।
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !